Description:गिब्बन र बार्बरीहरुको संसारमा जस्तै मिथक फूल छ हरेक संसारभित्र तर समुदायले कहिल्यै त्यसको खोज गर्दैन । क्याला – लिलीको सौन्दर्यसँगै सती जानेहरू आफूलाई जीवनको ठूलो खाडलभित्र त पुयाउँछन् तर बाहिर निकाल्ने यत्न कतैबाट गर्दैनन् । पहेंलपुर डरलाग्दो साम्राज्य हो , सबैलाई यो सत्य ज्ञात छ तर यसलाई ध्वस्त पार्न कोही अघि सर्दैन । राजसी ठाँट वा अहंबाट आफूलाई मुक्त गराउन पहेंलो रंगको सहारा लिनु भन्छन् प्राचीन दार्शनिकहरू तर मानिसहरुको समाज विचित्रको छ । व्यक्ति लोभ , मोह र अहंलाई नै पच्छ्याइरहन्छ । कहिल्यै मुक्त हुन रुचाउँदैन ऊ यी जञ्जालहरुबाट । पहेंलिनुमा व्यथा छ । परापूर्वकालदेखि बोकेर आएको रोगबाट मुक्ति खोज्नुमा संसारको उत्थान छ , न कि यसैभित्र भासिएर आफू पतन हुनुमा । उपचार आफैभित्र हुन सक्छ तर खोजी कसले गर्ने ? भ्रम अर्थात् मायाको एक सकों धुवाँमा रुमल्लिएर माल्दिभ्सबाट डिपोर्ट भएको आलोक हलुसिनेसनबाट तङ्गरिन लाग्दैथियो कि ऊ रुमल्लियो पहेंलपुरमा । पहेंलो फूल , पहेंलो दृष्टि , पहेंलपुर छ संसार !!!We have made it easy for you to find a PDF Ebooks without any digging. And by having access to our ebooks online or by storing it on your computer, you have convenient answers with पहेँलपुर [Pahelpur]. To get started finding पहेँलपुर [Pahelpur], you are right to find our website which has a comprehensive collection of manuals listed. Our library is the biggest of these that have literally hundreds of thousands of different products represented.
Description: गिब्बन र बार्बरीहरुको संसारमा जस्तै मिथक फूल छ हरेक संसारभित्र तर समुदायले कहिल्यै त्यसको खोज गर्दैन । क्याला – लिलीको सौन्दर्यसँगै सती जानेहरू आफूलाई जीवनको ठूलो खाडलभित्र त पुयाउँछन् तर बाहिर निकाल्ने यत्न कतैबाट गर्दैनन् । पहेंलपुर डरलाग्दो साम्राज्य हो , सबैलाई यो सत्य ज्ञात छ तर यसलाई ध्वस्त पार्न कोही अघि सर्दैन । राजसी ठाँट वा अहंबाट आफूलाई मुक्त गराउन पहेंलो रंगको सहारा लिनु भन्छन् प्राचीन दार्शनिकहरू तर मानिसहरुको समाज विचित्रको छ । व्यक्ति लोभ , मोह र अहंलाई नै पच्छ्याइरहन्छ । कहिल्यै मुक्त हुन रुचाउँदैन ऊ यी जञ्जालहरुबाट । पहेंलिनुमा व्यथा छ । परापूर्वकालदेखि बोकेर आएको रोगबाट मुक्ति खोज्नुमा संसारको उत्थान छ , न कि यसैभित्र भासिएर आफू पतन हुनुमा । उपचार आफैभित्र हुन सक्छ तर खोजी कसले गर्ने ? भ्रम अर्थात् मायाको एक सकों धुवाँमा रुमल्लिएर माल्दिभ्सबाट डिपोर्ट भएको आलोक हलुसिनेसनबाट तङ्गरिन लाग्दैथियो कि ऊ रुमल्लियो पहेंलपुरमा । पहेंलो फूल , पहेंलो दृष्टि , पहेंलपुर छ संसार !!!We have made it easy for you to find a PDF Ebooks without any digging. And by having access to our ebooks online or by storing it on your computer, you have convenient answers with पहेँलपुर [Pahelpur]. To get started finding पहेँलपुर [Pahelpur], you are right to find our website which has a comprehensive collection of manuals listed. Our library is the biggest of these that have literally hundreds of thousands of different products represented.