Description:वृषभ वध काठमाडौंको उत्तरपूर्वी गाउँमा घटेको पचास वर्षअघिको कथा हो । उपन्यासको केन्द्रमा किशोर देवेन्द्र शर्मा र डढेसाँढेको मित्रता तथा सङ्घर्षको कथा छ । एउटा साँढेको कृत्यलाई लिएर कसरी स्थानीयदेखि केन्द्रीय राज्य प्रशासन र राजनीति प्रभावित भए र तिनले त्यो घटनालाई आफूअनुकूल कसरी प्रयोग गरे भन्ने कुराको उपन्यासमा रोचक वर्णन छ । दुई परिवारको आपसी टकराव र तिक्ततापछि उब्जने राजनीतिक दाउपेचको पनि कथा हो यो । सुपरिचित आख्यानकार नारायण ढकालको कविता, निबन्ध र माक्र्सवादी सौन्दर्यशास्त्रमा समेत दख्खल छ । उनी राजनीतिक टिप्पणीकारका रुपमा पनि चर्चित छन् । यसअघि उनका तीन उपन्यास, पाँच कथा सङ्ग्रह, दुई बालकथा सङ्ग्रह, दुई निबन्ध सङ्ग्रह र दुई अनुवाद कृति प्रकाशित छन् । उनका निबन्ध सङ्ग्रह शोकमग्न यात्री र कथा सङ्ग्रह इन्द्रजाल फाइनप्रिन्टबाट प्रकाशित छन् ।We have made it easy for you to find a PDF Ebooks without any digging. And by having access to our ebooks online or by storing it on your computer, you have convenient answers with वृषभ वध [Brishav Vadh]. To get started finding वृषभ वध [Brishav Vadh], you are right to find our website which has a comprehensive collection of manuals listed. Our library is the biggest of these that have literally hundreds of thousands of different products represented.
Description: वृषभ वध काठमाडौंको उत्तरपूर्वी गाउँमा घटेको पचास वर्षअघिको कथा हो । उपन्यासको केन्द्रमा किशोर देवेन्द्र शर्मा र डढेसाँढेको मित्रता तथा सङ्घर्षको कथा छ । एउटा साँढेको कृत्यलाई लिएर कसरी स्थानीयदेखि केन्द्रीय राज्य प्रशासन र राजनीति प्रभावित भए र तिनले त्यो घटनालाई आफूअनुकूल कसरी प्रयोग गरे भन्ने कुराको उपन्यासमा रोचक वर्णन छ । दुई परिवारको आपसी टकराव र तिक्ततापछि उब्जने राजनीतिक दाउपेचको पनि कथा हो यो । सुपरिचित आख्यानकार नारायण ढकालको कविता, निबन्ध र माक्र्सवादी सौन्दर्यशास्त्रमा समेत दख्खल छ । उनी राजनीतिक टिप्पणीकारका रुपमा पनि चर्चित छन् । यसअघि उनका तीन उपन्यास, पाँच कथा सङ्ग्रह, दुई बालकथा सङ्ग्रह, दुई निबन्ध सङ्ग्रह र दुई अनुवाद कृति प्रकाशित छन् । उनका निबन्ध सङ्ग्रह शोकमग्न यात्री र कथा सङ्ग्रह इन्द्रजाल फाइनप्रिन्टबाट प्रकाशित छन् ।We have made it easy for you to find a PDF Ebooks without any digging. And by having access to our ebooks online or by storing it on your computer, you have convenient answers with वृषभ वध [Brishav Vadh]. To get started finding वृषभ वध [Brishav Vadh], you are right to find our website which has a comprehensive collection of manuals listed. Our library is the biggest of these that have literally hundreds of thousands of different products represented.