Description:अतीत वर्तमानसँग सर्वथा असम्बद्ध हुँदैन तापनि सम्पूर्ण रूपमा देखिन पनि सक्तैन । अभिलेख, अवशेष, कलाकृति, जनश्रुति अादिले कुनै स्थानविशेषकाे इतिहास जान्ने उत्सुकता दिइरहेका हुन्छन् । 'घामका पाइलाहरू' लार्इ पनि त्यस्तै उत्सुकताकाे परिणाम मान्न सकिन्छ । नेपालकाे एउटा प्रमुख शहरकाे चार–पाँच दशकअघिकाे जीवनका केही क्षणहरूलार्इ यसमा राम्राेसँग देख्न सकिन्छ । ऐतिहासिक अनुहार लिएकाे यस उपन्यासका लेखक ध.च. गाेतामे साहित्यिक क्षेत्रमा नाैलाे हुनुहुन्न । जुन शहरकाे कथा भन्नुभएकाे छ त्यसकाे नाम उल्लेख नगरेर पनि लक्षणहरूले नै वर्णित शहर त्यही हाे भनेर पाठककाे मनलार्इ निश्चित पार्न उहाँ सफल हुनुभएकाे छ । त्यस बेलाकाे त्यहाँकाे जनजीवनका झलकहरू प्रस्तुत गर्दा स्थानीय व्यवहार र भाषाकाे संयाेजनले नमीठाेलार्इ मीठाे र मीठाेलार्इ अति मीठाे पारिदिएकाे छ ।We have made it easy for you to find a PDF Ebooks without any digging. And by having access to our ebooks online or by storing it on your computer, you have convenient answers with घामका पाइलाहरू [Ghamka Pailaharu]. To get started finding घामका पाइलाहरू [Ghamka Pailaharu], you are right to find our website which has a comprehensive collection of manuals listed. Our library is the biggest of these that have literally hundreds of thousands of different products represented.
Description: अतीत वर्तमानसँग सर्वथा असम्बद्ध हुँदैन तापनि सम्पूर्ण रूपमा देखिन पनि सक्तैन । अभिलेख, अवशेष, कलाकृति, जनश्रुति अादिले कुनै स्थानविशेषकाे इतिहास जान्ने उत्सुकता दिइरहेका हुन्छन् । 'घामका पाइलाहरू' लार्इ पनि त्यस्तै उत्सुकताकाे परिणाम मान्न सकिन्छ । नेपालकाे एउटा प्रमुख शहरकाे चार–पाँच दशकअघिकाे जीवनका केही क्षणहरूलार्इ यसमा राम्राेसँग देख्न सकिन्छ । ऐतिहासिक अनुहार लिएकाे यस उपन्यासका लेखक ध.च. गाेतामे साहित्यिक क्षेत्रमा नाैलाे हुनुहुन्न । जुन शहरकाे कथा भन्नुभएकाे छ त्यसकाे नाम उल्लेख नगरेर पनि लक्षणहरूले नै वर्णित शहर त्यही हाे भनेर पाठककाे मनलार्इ निश्चित पार्न उहाँ सफल हुनुभएकाे छ । त्यस बेलाकाे त्यहाँकाे जनजीवनका झलकहरू प्रस्तुत गर्दा स्थानीय व्यवहार र भाषाकाे संयाेजनले नमीठाेलार्इ मीठाे र मीठाेलार्इ अति मीठाे पारिदिएकाे छ ।We have made it easy for you to find a PDF Ebooks without any digging. And by having access to our ebooks online or by storing it on your computer, you have convenient answers with घामका पाइलाहरू [Ghamka Pailaharu]. To get started finding घामका पाइलाहरू [Ghamka Pailaharu], you are right to find our website which has a comprehensive collection of manuals listed. Our library is the biggest of these that have literally hundreds of thousands of different products represented.