Description:तर यात्रीहरूलाई मुग्ध पार्ने भौगोलिक दृश्यहरू स्थानीय बासिन्दाका निम्ति गरिबीका कारण बन्न सक्छन् । जब मैले गगनचुम्बी हिमशिखरहरू र ठाडा पाखाहरूमा तलदेखि माथिसम्म नै मुजा परेजस्ता देखिने सुन्दर कान्लाहरूलाई मन्त्रमुग्ध भएर हेरिरहेको थिएँ, त्यतिबेला आसन्न आर्थिक र पर्यावरणीय बिपद् पनि हेरिरहेको छु भनेर मलाई ख्याल नै भएन । हातमुख जोड्नका लागि विकट पाखाहरूमा सङ्घर्षरत कृषकहरूले खेती गर्दा भूक्षय भइरहेको थियो र जङ्गल मासिइरहेका थिए । उनीहरूको पैसा कमाउने कुनै उपाय थिएन, केही व्यक्तिले मात्र आफ्ना छोराछोरीहरूलाई स्कुल पठाउन सक्थे र यस्तो लाग्दथ्यो कि त्यो दुश्चक्र कहिल्यै अन्त हुने छैन । अमेरिकामा पढेर फर्केका महावीर पुनले त्यो दुश्चक्र तोड्ने एउटै उपाय देखे गाउँका बालबालिकाहरूलाई शिक्षित पार्नु र सम्भव भएसम्म आयआर्जनका कार्यक्रमहरू गाउँमा नै सुरूवात गर्नु -डायन आर्मस्ट्रङ( जनवरी २७, १९९६ मा अस्ट्रेलियाली पत्रिका 'सिड्नी मर्निङ् हेराल्ड' मा प्रकाशित 'Visions splendid of Annapurna's most intrepid' लेखबाट )We have made it easy for you to find a PDF Ebooks without any digging. And by having access to our ebooks online or by storing it on your computer, you have convenient answers with महावीर पुन [Mahabir Pun]. To get started finding महावीर पुन [Mahabir Pun], you are right to find our website which has a comprehensive collection of manuals listed. Our library is the biggest of these that have literally hundreds of thousands of different products represented.
Description: तर यात्रीहरूलाई मुग्ध पार्ने भौगोलिक दृश्यहरू स्थानीय बासिन्दाका निम्ति गरिबीका कारण बन्न सक्छन् । जब मैले गगनचुम्बी हिमशिखरहरू र ठाडा पाखाहरूमा तलदेखि माथिसम्म नै मुजा परेजस्ता देखिने सुन्दर कान्लाहरूलाई मन्त्रमुग्ध भएर हेरिरहेको थिएँ, त्यतिबेला आसन्न आर्थिक र पर्यावरणीय बिपद् पनि हेरिरहेको छु भनेर मलाई ख्याल नै भएन । हातमुख जोड्नका लागि विकट पाखाहरूमा सङ्घर्षरत कृषकहरूले खेती गर्दा भूक्षय भइरहेको थियो र जङ्गल मासिइरहेका थिए । उनीहरूको पैसा कमाउने कुनै उपाय थिएन, केही व्यक्तिले मात्र आफ्ना छोराछोरीहरूलाई स्कुल पठाउन सक्थे र यस्तो लाग्दथ्यो कि त्यो दुश्चक्र कहिल्यै अन्त हुने छैन । अमेरिकामा पढेर फर्केका महावीर पुनले त्यो दुश्चक्र तोड्ने एउटै उपाय देखे गाउँका बालबालिकाहरूलाई शिक्षित पार्नु र सम्भव भएसम्म आयआर्जनका कार्यक्रमहरू गाउँमा नै सुरूवात गर्नु -डायन आर्मस्ट्रङ( जनवरी २७, १९९६ मा अस्ट्रेलियाली पत्रिका 'सिड्नी मर्निङ् हेराल्ड' मा प्रकाशित 'Visions splendid of Annapurna's most intrepid' लेखबाट )We have made it easy for you to find a PDF Ebooks without any digging. And by having access to our ebooks online or by storing it on your computer, you have convenient answers with महावीर पुन [Mahabir Pun]. To get started finding महावीर पुन [Mahabir Pun], you are right to find our website which has a comprehensive collection of manuals listed. Our library is the biggest of these that have literally hundreds of thousands of different products represented.